30/09/2024
यस २०८१ सालको बडा दशैँ , शुभ दिपावली तथा छठको पर्वको उपलक्ष्यमा पाउनु होस् ढेर सारा OFFER हरु मात्र न्यू प्रदिप मोबाईल रिपेयरिङ्ग एण्ड एलेक्ट्रोनिक्स सेन्टरमा !!
हाम्रो ठेकाना :- देवानगञ्ज गा.पा. -०२ सुनसरी , नेपाल पुरानो बस चोकको पश्चिमपट्टिमा । 🙏
एकचोटि अबस्य आएर मौकाको फाइदा उठाउनु होला ।।
हाम्रा विशेषताहरु ->->
१)- invorter , invorter battery ,
tractor battery हरुमा विशेष छुट पाउनको लागि अबश्य हामी कहाँ आउनु होला
२)- दिवालीका सम्पूर्ण सामानहरु एउटै ठाउँमा पाउन चाहनुहुन्छ यदि हो भन्ने हामीकहाँ आउनु होला
३) -यस दिपावलीमा घरमा राम्रो बत्तीहरु लगाउन चाहनुहुन्छ यदि हो भन्ने हामीलाई सम्झनु होला
४) -यदि तपाईं यस दिवालीमा कार्यक्रमहरु या आफ्नै परिवारभित्र मीठो आवाज आउने Buffer , sound box हरु सानो तथा ठुलोको खोजीमा हुनुहुन्छ यदि हो भन्ने हामीलाई अबश्य सम्झनुहोला
५)- घर वाईरिङ्गका सम्पूर्ण सामानहरु उपलब्ध छ ।
नोट:-
यहाँ नयाँ मोबाइल पाउनुको साथै पुरानो मोबाइलहरुको रिपेयरिङ्ग पनि गरिन्छ । सम्पूर्ण मोबाइलका cover , earphone , charger , bluetooth जस्ता सम्पूर्ण सामानहरु उपलब्ध छ ।
यहाँँ e-sewa बाट MOBILE TOPUP , Money Transfer , बिजुली बिल , पानी बिल जस्ता बिलहरुको बिल पनि यहाँ काटिन्छ ।
अन्य कुनैपनि जानकारीको लागि हाम्रो मोबाइल/ whatsapp number:-9828959975
!!! धन्यवाद !!!